"म प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल या पूर्व राजाले हानेको झापु खान तयार छु तर read more

 
"म प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल या पूर्व राजाले हानेको झापु खान तयार छु। म तिनीहरुको कठपुतलि बन्न तयार छु। तिनीहरुको मुर्खता सहन पनि तयार छु, किनभने ती सबै नेपाली हुन्। तर म विदेशी राजदूत र त्योभन्दा नि तल्ला स्तरका कर्मचारीले हानेको झापु खान र तिनको ईशारामा बांदर झैं नाच्न कुनै हालतमा तयार छैन। तर दुखको कुरा, एउटा मूर्ख राजाले हानेका केही झापु सहन नसक्ने नेताहरू बर्षौंदेखि विदेशीले गु कुल्चेको चप्पलले हानेको झापु कुनै हीनताबोधबिना सहिरहेका छन् र तिनको कठपुतलि बनिरहेका छन्। गोली खाएर मर्न परे पनि नेपालीकै गोली खाएर मर्नु बेस! धिक्कार छ तिनलाई!"
(राष्ट्रीयताबारे एकजना स्वाभिमानि नेपालीले ब्यक्त गरेको धारणा यति धेरै मित्रहरुले मन पराए कि पहिले नपढेकाहरुका लागि पुन: प्रेषीत गर्नु उपयुक्त संझिएं) Sorce: rabindra misrs ko wall 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment