Gmail मा आफै नष्ट हुने mail कसरी पठाउने ।

Gmail मा आफै नष्ट हुने mail कसरी पठाउने ।

यो mail  निष्चित समयमा आफै हराउछ अथवा Delete भएर जान्छ । विषेशगरि Inbox hacking, privte mail masage passwor, security code चोरी तथा अन्य विभिन्न गोपनियाको लागि प्रयोग गर्न सकिन्छ । यसलाई Time bound email पनि भनिन्छ ।
1. Google chrome खोल्नुहोस ।
Click the circle area, or setting मा जानुहोस ।

Setting खुलेपछि Left side Exgtension Button मा जानुहोस र Click गर्नुहोस ।
  सानो सानो निर्धारित कामको लागि Extension Use गर्न सकिन्छ ।
यहा विभिन्न Extension छन ।
अब web store खुल्छ ।

 Search Box click गरेर खोज्न  पनि  सकिन्छ ।
आफुलाई चाहिएको Extension add गर्ने ।
आज हामी Demail Click गछौ ।
यस पछि Google sign in गर्नुहोस ।
यस लाई फेरी setting ma click gari enable or delete गर्न सकिन्छ ।
अव inbox click and compose mail  गर्नुहोस ।
  अब कति बेरमा तपाईल्े पठाएको email delete हुन पर्ने हो त्यो Define गर्नुहोस अनि Send गर्नुहोस ।
कृपया Comment गर्न नभुल्नुहोला ।


Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment