सुनको भाउमा १८ वर्षयताकै ठूलो गिरावट आउन सक्ने

 अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा १८ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आउन सक्ने अनुमान गरिएको छ। नेपाल लगायत अन्तर्राष्ट्रिय स्थानीय बजारहरुमा समेत यसको प्रभाव देखिने अनुमान छ। अन्तर्राष्ट्रिय बजारमा विगत ५ सातादेखि सुनको भाउ घट्दै गएपछि जानकारहरु सुन अझै घट्ने बताउँछन्।

अमेरिकामा ब्याजदर बढ्न थालेमा सुनको भाउमा अझै गिरावट आउने जानकारहरुको ठम्याई छ। यदि अमेरिकामा व्याज बढेमा सुनको भाउ प्रतिऔंस १ हजार डलरभन्दा तल ओर्लिने गोल्डमेन सक्सको दावी छ। जानकारहरुका अनुसार यसको मतलव सुन सन् १९९७ को मूल्यभन्दा तल हुनेछ। 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment