कुटनीतिक भन्दा व्यापारिक व्यक्तिको पहलमा गतिरोध अन्त्यमा भारत तयार हुनुलाई आश्चर्यका रुपमा हेरिएको छ

काठमाडाैं । भारतले १० दिनदेखि लगाएको नाकाबन्दी अन्त्यका लागि दुत बनेर दिल्ली पुगेका उद्योगपति विनोदकुमार चौधरीको भूमिका महत्वपूर्ण मानिएको छ ।

आजको कारोबार दैनिकमा खबर छ प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलका अनौपचारिक दूत बनेर बिहीबार नयाँदिल्ली पुगेका चौधरीले भारतीय जनता पार्टिका उच्च तहका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी निकट पदाधिकारीसँग भेटी समस्या समाधानका लागि सहजीकरण गरेका हुन् ।
दिल्ली जानुअघि चौधरीले आन्दोलनरत मधेसी नेतासँग पनि भेट गरेका थिए । कुटनीतिक भन्दा व्यापारिक व्यक्तिको पहलमा गतिरोध अन्त्यमा भारत तयार हुनुलाई आश्चर्यका रुपमा हेरिएको छ ।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment