‘नदीनाला रूक्दैन,नेपाल कहिल्यै झुक्दैन’

 काठमाडाैं-भारतीय हस्तक्षेपको बिरोधका स्वरहरू बढिरहेका छन्। राजधानीकाे शान्तिवाटीकामा शुक्रबार युवा विद्यार्थीहरू ’नदी-नाला रूक्दैन, नेपाल कहिल्यै झुक्दैन’ भन्दै भारतीय नाकाबन्दीको बिरोधमा उत्रिएका छन्।

राष्ट्रिय स्वाधीनता अभियान नेपालको ब्यानरमा ठूलो संख्यामा युवा, विद्यार्थी, कलाकारदेखि सर्वसाधारण नेपाली सडकमा उत्रिएका हुन्।
उनीहरूको एक स्वर थियो-'वैदेशिक हस्तक्षेप मान्दैन.


Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment