भैरहवा नाका तनावग्रस्त, सवारी आवागमन बन्द

आश्विन १७, २०७२- बिहानदेखि सवारी आवतजावत् खुकुलो भएको सुनौली–भैहरवा नाका फेरि अबरुद्ध भएको छ । बिहानदेखि सवारी आवतजावत् खुकुलो भएको सुनौली–भैहरवा नाका फेरि अबरुद्ध भएको छ । नाकामा अवरोध पुर्‍याइरहेका मधेसी मोर्चाका कार्यकर्ताविरुद्ध प्रतिकार भएपछि तनाव उत्पन्न भएको छ । दुवै तर्फबाट ढुंगा हानाहान भएपछि अहिले प्रदर्शनकारीहरु दस गजा क्षेत्रबाट भारतीय क्षेत्रमा पुगेका छन् ।

दिउसो १ बजेसम्म विभिन्न सामाग्री बोकेका ५४ वटा ट्रक र अन्य मालबाहक सवारी नेपाल प्रवेश गरे पनि १ बजेपछि मधेसी मोर्चाको प्रदर्शनका कारण नाका अवरुद्ध भएको हो । बिहानदेखि प्रवेश मालबाहक ट्रक आएका भए पनि इन्धन बोकेका ट्यांकर भने एउटा पनि आएका छैनन् ।kantipur

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment