बेलहिया नाकामा अाजपनि झडप भएकाे छ । अान्दाेलनकारीले प्रहरीलाइ ढुंगा हानेका छन्

बेलहिया नाकामा झडप : ८ प्रहरी घाइते, ढुंगा हान्ने तीनजना पक्राउ

रुपन्देहीकाे बेलहिया नाकामा अाजपनि झडप भएकाे छ । अान्दाेलनकारीले प्रहरीलाइ ढुंगा हानेका छन् ।belahiya naka rupandehi

ढुंगा लागेर सशस्त्र प्रहरीका ५ र जनपदका ३ प्रहरी घाइते भएकाे घटनास्थलमा रहेका नागरिक अावाजका भैरहवा सम्बाददाता  गाेपाल बञ्जाडेले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बेलहियाकाे प्रहरी गाडिमा क्षति पुगेकाे छ ।

मधेशी माेर्चाका कार्यक्रताहरुले बेलहिया नाका ठप्प पारेपनि अहिले भने प्रहरीले उनीहरुकाे भिडलाइ तितरबितर बनाएकाे छ ।

पक्राउ पर्नेहरुमा अान्दाेलनकारीहरु रमेश यादब शिबदास यादब र रामु यादब रहेका छन् उनीहरु प्रहरी नियन्त्रणमा छन् । अान्दाेलनकारीहरुले उता दशगजा क्षेत्रमा अहिलेपनि अान्दाेलन गरिरहेका छन् ।
नागरिक अावाज /बुटवल असाेज १८ ।




Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment