तम्घास नजिक बस दुर्घटना: पाँचको मृत्यु, पच्चीस घाइते

 

बुटवलबाट गुल्मीतर्फ आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिकाको उर्लेनीमा दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
बस दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment