चोरिएका statas हरु read mode

चोरिएका statas हरु
भारत लाई तथानाम गाली पनि गर्नु जरुरी छैन । मात्र हामीले भारतीय tv , film लगायत सबै भरतीय सामाग्री को प्रयोग बन्द गरीदिउ । अनी हेरुम त हालत के हुदो रैछ।
साउदी अरबको मक्कामा हज गर्न गएका नेपाली मुस्लिमहरु ढाकाटोपीमा.! यो मन त मेरो नेपाली हो ...!!!!!!
पूर्व प्रधानमन्त्रि मरिचमान सिँहको संम्झना आयो जसले चिन देखि हेलिकप्टरबाट नुन ल्याएर जनतालाई खुवाएका थिए।
अमेरिकाले भन्यो- नेपालको संविधान विश्वमै उदाहरणीय बन्ने छ

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment