भारतले नाकाबन्दी लगाउने आसंका संगै चिन को बोडर मा तेल र नुन सहित का हजारौं गाडी ...


भारतले नाकाबन्दी लगाउने आसंका संगै चिन को बोडर मा तेल र नुन सहित का हजारौं गाडी
 असोज ६, काठमाडौँ – भारतीय विदेश मन्त्रालयको
 विज्ञप्तिमार्फत नेपालमा नाकाबन्दी गर्नसक्ने
 चेतावनी दिएपछि चिन तातेको छ । नेपालमा
 भारतले नाकाबन्दी गरे नेपाली जनता डराउनु नपर्ने
 चीनको आसय छ ।
 भारत बुझेका र विदेश मामिलामा दख्खल राख्ने
 विज्ञ तथा राजनीतिकर्मीहरु त्यो अवस्था नआउने
 बताएका छन् । तर, भारतको पछिल्लो गैरकुटनीतिक
 व्यवहारप्रति नेपालले भारतका सबै राजनीतिक
 शक्तिहरुसँग अबिलम्ब संवाद थाल्नुपर्ने विज्ञहरुको
 सुझाव छ
 जुन जुन कुरामा भारतसँग नेपाल निर्भर छ, तिनको
 आपूर्तिका लागि अर्को छिमेकी चीनसँग निर्भर
 हुनुपर्ने उनीहरुको सुझाब छ । ‘उत्तरका सडक सञ्जाल
 बिस्तार र चुस्त गर्नेतर्फ लाग्नुपर्छ’ नेपाल सरकार लग्नु
 पर्छ । नाकाबन्दी नै लागेछ भने पनि राष्ट्रिय
 भावना भएपछि देश बाँच्छ ।
 त्यस्तै, भारतले नाकाबन्दी लगाउने आसंका संगै चिन
 को बोडर मा तेल र नुन सहित का हजारौं गाडी
 नेपाल पर्बेस गर्ने अनुमतिको पर्खाईमा छन । भारतसंग
 नेपाल जुनकुरामा निर्भर छ त्यो सबै उपलब्ध गराउने
 चिन जनाएको छ । उसले भनेको छ “नेपाली जनता
 लाई नआतिन र इंडिया संग नझुक्न हाम्रो सुझाब छ ।
पछिल्लो पटक दलहरुले १६ बँदे सम्झौतादेखि भारतलाई क्रस गरे । संविधान जारी हुनै भारतीय राजदूतको आग्रह र विदेशमन्त्रीको विज्ञप्तिलाई समेत टेरेनन् ।
संविधान प्रमाणीकरण भएकै दिन भारतीय प्रधानमन्त्रीका विदेश दूत नेपाल आउनु सामान्य कुरा थिएन । तर, उनलाई पनि निराश बनाएर पठाए नेपालका प्रमुख दलका नेताले ।
त्यसैको प्रतिक्रिया हुन सक्छ, विश्वले नेपालको संविधानलाई स्वागत गर्दा भारतले स्वागत गरेन, बरु एकैदिन दुई वक्तव्य निकालेर उसले नाकाबन्दीको सुदूर संकेत गर्‍यो ।

योबेलामा नेताहरुले भाषण र प्रतिक्रियाबाट विदशीलाई जवाफ दिने भन्दा विदेशीको मुख बन्द गराउन आफ्नै देशका आन्दोलनकारीलाई समेट्न जरुरी देखिएको छ ।
मधेस आन्दोलन र थरुहट आन्दोलनका जायज र सम्बोधन गर्न सकिने माग तत्काल लिखित प्रतिबद्धतामार्फत सम्बोधन गर्दै संविधान संशोधनमा लैजान नेतृत्वले कौशल प्रयोग गर्नुपर्छ ।
मधेसका अधिकांश माग संविधानमा लेखिएका छन् । तर, जनतामा त्यो कुरा प्रवाह गर्न प्रमुख दल र तीनका मधेसका सभासद असफल भएका छन् ।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment