|
काठमाडौँ, असोज ८ । आफ्नै रफ्तारमा चलीरहेको दुनिया र विश्वमा नै शक्तिशाली, समृद्ध बनेको चीन र उसको सेनाले बिरलै मात्र आफ्ना भनाई सार्वजनिक गर्ने गर्दछन् । शुक्रबार त्यही दुर्लभ खबर मध्येको एक चेतावनी शैलीमा चिनिया जनमुक्ति सेनाले भारतका विरुद्ध बोल्यो त्यो पनि नेपालको पक्षमा ।
चिनिया जनमुक्ति सेनाले नेपाली सीमानामा भारतीय गतिविधिको कडा बिरोध गर्दे त्यसो नगर्न चेतावनि दिएको छ । सीमा क्षेत्र लद्दाखमा चीन द्वारा निर्माण गरिएको अस्थायी पोष्ट भारतीय जवानले हटाएको केहि दिन पछि चीनको यस्तो प्रतिक्रिया सार्वजनिक हुनुलाई गम्भिरतापूर्वक हेरिएको छ ।
एक विज्ञप्ति जारी गर्दे चिनिया सेनाले भारतीय सेनाले सीमा क्षेत्रमा रहेको स्थिरता खलल पुग्ने कुनै पनि काम नगरोस् भनीएको छ । चीनको रक्षा मन्त्रालयका प्रवक्त वू कियानले जारी गरेको विज्ञप्तिमा भारतीय सेनाको पछिल्ल्ला गतिविधि दुई पक्षबीच भएको सम्झौताको भावना अनुरुप नभएको

0 comments:
Post a Comment