संविधान नजलाउने सहमतिपछि एयरपोर्ट पुगेका बाबुराम फर्किए


संविधान नजलाउने सहमतिपछि एयरपोर्ट पुगेका बाबुराम फर्किए

१२ असोज, जनकपुर । संविधान नजलाउने सहमति भएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोपाल धर्मशालाको सभालाई सम्बोधन गर्न सहमत भएका छन् । आफ्नो कार्यक्रम स्थलमा मधेसी मोर्चाका कार्यकर्ताले नयाँ संविधानको प्रति जलाउन खोजेपछि भट्टराई कार्यक्रम छाडेर हिँडेका थिए । उनी काठमाडौं फर्कन भन्दै विमानस्थल पुगिसकेको थिए । उनी हिडेपछि भएको छलफलमा भएको छलफलमा संविधान नजलाउने सहमति भएको छ । सहमतिबारे नेताहरुले जानकारी गराएपछि पूर्व प्रधानमन्त्री भट्टराई फर्किएर अहिले कार्यक्रम स्थल पुगेका छन् । -   
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment