|
काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भारतीय हस्तक्षेपविरुद्ध कडा प्रतिक्रिया
जनाउनुभएको छ । मंगलबार सामाजिक सञ्जालमा आक्रोश पोख्दै नेता थापाले नाकाबन्दी फिर्ता नलिए भारतले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको हो । नेता थापाले भन्नुभएको छ-‘संसारकै ‘ठूलो लोकतन्त्रको’ सानो छिमेकीसँगको यस्तो तुच्छ व्यवहारले हामीलाई सानो दुख हुन्छ, तर अन्ततःठू
लोले नै ठूलो क्षति ब्योहोर्नुपर्छ ।’

0 comments:
Post a Comment