चिनले रसुवागडी नाका ३ दिनभित्र खोलिदिने, भारतलाई भयो टाउको दुखाई

चीनसँग जोडिएको सिमा नाका रसुवागढी छिट्टै खुल्ने भएको छ । सो को तयारी अन्तिम चरणमा पुगेको छ । नेपालतर्फ यो नाका सञ्चालन गर्न सबै तयारी पुरा भएको छ । चीनको पहिरो हटाउने कार्य भइरहेकाले नाका खोल्न ३ दिनजति लाग्ने बताइएको छ । चिनले उक्त नाका खोल्नका लागि आफ्ना संयन्त्र परिचालन गरेको छ । नेपालमा भएको समस्यालाई हल गर्न यो कार्य चिनकै पहलमा भएको जनाइएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको जानकारी अनुसार चिनको सदासयका कारण उक्त बाटो खुल्न लागेको हो ।  चिनको उक्त नाका खुल्ने भएपछि उता भारतमा नेपाली नाकाबारे चासो व्यक्त भएको छ । भारतीय राजदुत रंजीत रे ले यो खबर भारत सरकारलाई दिलाएको बताइएको छ । 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment