धेरैलाई विश्वास नलाग्न सक्छ, भारतमा रेमिटेन्स पठाउने नेपाल सातौं ठूलो राष्ट्र

भारतमा रेमिटेन्स पठाउने नेपाल सातौं ठूलो राष्ट्र
११ असोज, काठमाडौं । धेरैलाई विश्वास नलाग्न सक्छ, तर नेपाल भारतमा रेमिटेन्स पठाउने सातौं ठूलो राष्ट्र हो । पिउ रिसर्ज सेन्टरका अनुसार सन २०१२ मा भारतमा सबैभन्दा धेरै रेमिटेन्स पठाउने राष्ट्रको सूचीमा नेपाल सातौ स्थानमा रहेको छ । संसारभर आप्रवासी कामदारको आवतजावत पढ्दै गएकाले रेमिटेन्सको प्रवाह रोक्न असम्भव भइसकेको परिपेक्ष्यमा नेपालबाट भारतमा धेरै रेमिटेन्स जानु र नेपाल भारतको सातौ धेरै रेमिटेन्स पठाउने मुलुक हुनु आश्चर्यजनक नभएको नागरिकमा खबर छ । नेपालमा विभिन्न देशका नागरिकले वैध तथा अवैध रुपमा काम गरिरहेका छन् । वैदेशिक रोजगार विभागले नेपालका विभिन्न संस्थामा अवैध रुपमा काम गर्दे आएका नागरिकलाई काम गर्ने अवैध कामदारलाई दर्ता भएर काम गर्न पनि अनुरोध गरेको छ । वैध रुपमा दर्ता भएर काम गर्ने कामदारको मात्र तथ्यांक रहने उनीहरुद्वारा बैकिङ प्रणालीमार्फत पठाएको रेमिटेन्समात्र रिसर्चमा समेटिएको छ ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment