सुनौली नाकाबाट इन्धन बोकेका ट्यांकर नेपाल भित्रिए

भैरहवा, १३ असोज– भैरहवाको सुनौली नाकाबाट इन्धन बोकेका सयौं ट्यांकर र खाद्यान्न बोकेका ट्रकहरु नेपाल भित्त्रिएका छन् ।

Petrol tanker

बुधबार मध्यान्ह भारतीय भन्सार प्रमुख, सुनौली इलाकाका एसएसबी प्रमुख, भारतीय प्रहरी प्रमुख र नेपालको तर्फबाट सीमावर्ती भन्सार प्रतिनिधि, प्रहरी अधिकारी, भन्सार राजश्व प्रहरी गस्ती प्रहरीबीच भारतमा भएको बैठकपछि सवारीसाधनलाई प्रवेश दिइएको हो ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment