|
आजका पत्रिकामा छपिएका ताजा खबर
1] काठमाण्डौ ६ असोज, भारतले सीमा क्षेत्रमा पठाएको जासुसी विमान पाकिस्तानले कश्मिरमा खसाल्यो
पाकिस्तानको सरकारी रेडियोका अनुसार बुधबार नियन्त्रण रेखाभन्दा पर काश्मीरको भीमबर इलाकामा प्रवेश गरेको ‘भारतीय ड्रोन’लाई पाकिस्तानका सुरक्षाकर्मीहरुले खसालेका थिए ।
2] भारतको नाकाबन्दी हामिलाइ मान्य छैन, यदि भारतले नाकाबन्दी गर्यो भने हामी दिन्छौ दोब्बर सहुलियत:-चीन
नेपालको संबिधान बिरुद्ध असहमती जनाउदै भारतले जुनसुकै समयमा नाकाबन्दी लगाउने भन्ने दिएको धम्कि बिरुद्ध छिमेकी राष्ट्र चिनले आफनो मुख खोलेको छ ।
नेपाल आफनो असल र सहयोगी छिमेकी रहेको बताउदै एक चिनीया अधिकारीले भारतले नाका बन्दी गरे नेपाललाई सबै सामान भारतको दुइ गुणा बढी सहुलियतमा सामान पठाउन तयार रहेको बताएका छन
3] भारतविरोधी राष्ट्रवादः थैलीको मुख बन्द गर...
म भारतमा मोदी शासनको प्रशंसक पनि होइन। ठूलो आशावादीताबीच सत्तामा आएका मोदीसित निराश हुँदै जाने भारतीयहरुको संख्या बढेसँगै अहिले भारतमा साख बचाउन भाजपालाई हम्मे पर्दै आएको छ। खास गरी अर्थतन्त्रमा साँगोपाँगो सुधार ल्याउन वाचाबाट पछि हटेको भनेर अहिले मोदीको चर्को आलोचना भइरहेको छ। सुधार गर्नुपर्ने दीर्घकालीन प्राथमिकता र चुनाव जित्न नभई नहुने लोकरिझ्याइँ वाला तत्कालीन प्राथमिकताको च्यापोमा परेको मोदी सरकार विहार चुनावपछि निर्णायक रुपमा प्रस्तुत हुनेछ भन्ने पनि कतिपय विश्लेषकको मत छ।
4] शुक्रबार सार्वजनिक बिदा
सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।मुस्लिम समुदायको पवित्र पर्व बकर इदको अवसरमा सरकारले शुक्रबार एक दिनका लागि सार्वजनिक बिदा दिन लागेको हो । आइतबार पनि सार्वजनिक बिदा परेकाले काठमाडौँबासीले तीन दिनसम्म बिदा पाउने भएका छन् ।
5] भारतीय पत्रिकाको सनसनीपूर्ण खुलासाः मधेसलाई अलग राष्ट्र बनाएर ‘भारतमा गाभ्ने’ बाचा !
6] नाकाबन्दीको धम्की दिएलगत्तै भारतले उठायो अर्काे कदम
7] भारतको अर्को धम्कीयुक्त विज्ञप्ति: नेपालमा ढुवानी रोक्ने संकेत
8] नरेन्द्र मोदीलाई खुल्लापत्र : सच्चा नेपालीलाई जिस्काउने कोसिस नगर् !
9] नेपाललाई अर्को झट्का: संयुक्त राष्ट्रसंघले पनि गरेन संविधानको स्वागत
भारतले नेपालमा नयाँ संविधान जारी भएको विषयमा विरोध जनाइरहँदा संयुक्त राष्ट्रसंघले पनि त्यस्तै आशयको विज्ञप्ति जारी गरेको छ । राष्ट्रसंघका महासचिव...
10] मोदीको दलका नेताको आपत्तिजनक अभिव्यक्ति, ‘नेपाल अब सिरिया बन्छ, त्यही भएर नाकाबन्दी’

0 comments:
Post a Comment