चोरिएका statas हरु read more...

चोरिएका statas हरु read more...
1] " जसले आमाबुवालाई स्वर्ग लिएर जान्छ त्यो ` छोरा ´ हुन्छ ,
 जसले स्वर्गलाई नै घरमा लिएर आउँछ त्यो ` छोरी ´ हुन्छ ,
 र जसले घरलाई नै स्वर्ग बनाइदिन्छ त्यो ` बुहारी ´ हुन्छ "
2] संविधानको स्वागतमा माेटरसाइकल र्‍याली
3] मधेसी जनतालाई संविधानले दिएको अधिकार सुनाइदिने कोही भएनन् !
संविधानको धारा २८५ को उपधारा २ मा संघीय निजामति सेवा तथा सबै संघीय सरकारी सेवामा समावेशी समानुपातिक सिद्धान्तका आधारमा पदपूर्ति गरिने प्रष्टसँग लेखिएको छ । तर, अहिले जारी मधेस तथा थारु आन्दोलनमा समावेशी समानुपातिक अधिकार हटाइएको भन्दै मधेसी युवालाई प्रशिक्षित गरिएको छ । समावेशी समानुपातिक अधिकार खोसिएको विषय आदिवासी जनजातिका कतिपय नेताले पनि उठाइरहेका छन् ।
4] भारतको विरोध गर्दा प्रधानमन्त्रीका अर्का सल्लाहकार पनि हटे एकै दिन दुई सल्लाहकारको राजीनामा
 प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले राजीनामा दिएकै दिन सामाजिक सल्लाहकार डा. विजन पन्तले पनि सोमबार राजीनामा दिएका छन् । दुबै सल्लाहकारले राजीनामा दिनुको कारण एउटै छ । पत्रिकामा भारतविरुद्ध लेख लेखेको आरोपमा प्रधानमन्त्रीले दबाव दिएपछि दुबैले राजीनामा दिएका हुन् ।
5] गलत हुदै छ् ।कलम चलाउने अधिकार कुन्ठित हुनु हुदैन ।
6] भवन बाहिर आतसवाजी र नेपाली सेनाको टुकडीले राष्ट्रिय गान बजायो । संविधानसभा भवन भित्र र बाहिर पनि उस्तै खुसीयाली
7] यो घुमाउरो पाराको नाकाबन्दिको धम्की चाहिँ अरु कसैलाई दिनु, मरिचमान सिंहको नाम सायद दिल्लीले बिर्सेको छैन होला। साढे दुई दशक अघि लगाएको नाकाबन्दी र नेपालले तेस्रो मुलुक बाट सिधै सामान ल्याएर जनता पालेपछी आफ्नो औकात सम्झिएर लाज मान्दै नाकाबन्द फुकुवा गर्नुपरेको इतिहास नबिर्सनु।
8] संविधानको स्वागत गर्दै बुटवलमा घन्कियो पञ्चेबाजा, छमछमी नाचे नेता र जनता
9] भारतले के सोच्च यार हामी नेपाली जनतालाइ ? केही नजान्ने ,नबुझ्ने गभार सोच्च कि क्या हो ? पोहोर नेपाल आउदा बडो ऋषि मनको कुरा गर्थे मोदीले...तर अहिले राक्षस मनले ब्यबहार गरिरहेछन
10] ए बाबा चाइनिज तेल ले मोटर नचल्ने अनि चाइनिज नुन गुलियो हुने होर भनेको नाका बन्द गरेर डराउनलाई चेतना भया यो २०४५ साल होइन

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment