घत् लग्दा आक्रोस् बाबुराम् भट्ट्राई प्रति

घत् लग्दा आक्रोस् बाबुराम् भट्ट्राई प्रति
1] पर्चण्ड भन्छन् एउटा तारा झर्दैमा आकाश सुन्य हुदैन।बाबुरामले छाेडे वैद्य र विप्पल जि जाेडिदै हुनुहुन्छ...बाबुरामकाे के तागत रहेछ हेराैं?
2] जे मोरे मोर ! भिरबाट हामफाल्ने गोरुलाई रामराम! जनयुद्दमा बगेको रगतले पोल्ने छ तिमिलाई| तिम्रो बिद्दताको पाटोले जे भन्ला तर हाम्रा भाबनात्मक ऑसुल अबस्य पोल्नेछ|
3] बाबुरामद्वारा पार्टी परित्यागको घोषणा : प्रचण्डसंगको राजनीति सहकार्य समाप्त
4] बाबुरामजी कुण्ठै कुण्ठामा बाँचे, माओवादीभित्र कुण्ठैकुण्ठाले सुके।अब उनका फुक्ने दिन आए, केही दिनमा नागरिकता पनि त्यागे भने अचम्म मान्नुपरेन
5] पटि होइना नेपाल छोडेर भारत मा गयेर गुलामी गार साले कुकुर ता भारत को दलाल होश
6] भारत को कसुसी संस्था ले टन्न खुवाउनु खुवायो होला।रिम को दलाल भएछ
7]आखिर कम्युनिष्टहरुको देश हुँदैन। चे ग्वेभाराले क्युवाका सर्वहाराका लागि लडे। बाबुराम भट्टराईले अब भारतका "शोषित/पिडित"का लागि लडे कसो होला?
8]बाउराम काका ले पार्टी परित्याग गरेछन, आफ्नै विवेकले हो कि ठुलदाई मोदी काकाको फरमान जारी भो ।
9]  यो देश मा तिम्रो काम छैन बोरु सिधै स्वर्ग सिधार्दा हुन्छ।
10] साईकल चढ्ने राष्ट्रवाद भनेर प्रचण्डलाई @brb_laaldhwoj ले घोचपेच गर्नु जरुरि थिएन।
11]  प्रशान्त बाबु काठमाडौं आउनु र डा भट्टराईले पार्टी छोड्नु 'बाघ कराउनु, बाख्रा हराउनु' मात्र हो ?
12] बारभ माओबादीको लागि 'लुतो' थिए, कसै कसैले त देशकै लागि 'लुतो' सरह ठान्थे। अब माओबादीको भने "लुतो" टरेको छ।
13] बाबुराम भट्टराई अव कम्युनिष्ट नरहने? अनि विगतमा जनताका छोराछोरीलाई झुटो दर्शन पढाएर दिग्भ्रमित पारेकोमा माफी माग्न पर्दैन?
14] Nepali Journalists ‏@jhyal  · 36m36 minutes ago
काठमाडौं र दिल्लीमा छान्न पर्यो भने दिल्लीको सजिलाका लागि काम गरिदिने मान्छे हुन् बाबुराम भन्ने सुनिन्थ्यो। अहिले आएर प्रमाणित भयो।
15] महाचोर ™ ;-) ‏@Maha_Chor  · 53m53 minutes ago
बाबुराम लाई प्रचन्डको साथ छोड्न एउटा गतिलो बहाना चाहिएको थियो र त्यो बहाना मदेशले जुराईदियो ।






Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment