|
Gmail मा आफै नष्ट हुने mail कसरी पठाउने ।
यो mail निष्चित समयमा आफै हराउछ अथवा Delete भएर जान्छ । विषेशगरि Inbox hacking, privte mail masage passwor, security code चोरी तथा अन्य विभिन्न गोपनियाको लागि प्रयोग गर्न सकिन्छ । यसलाई Time bound email पनि भनिन्छ ।
1. Google chrome खोल्नुहोस ।
Click the circle area, or setting मा जानुहोस ।
Setting खुलेपछि Left side Exgtension Button मा जानुहोस र Click गर्नुहोस ।
सानो सानो निर्धारित कामको लागि Extension Use गर्न सकिन्छ ।
यहा विभिन्न Extension छन ।
अब web store खुल्छ ।
Search Box click गरेर खोज्न पनि सकिन्छ ।
आफुलाई चाहिएको Extension add गर्ने ।
आज हामी Demail Click गछौ ।
यस पछि Google sign in गर्नुहोस ।
यस लाई फेरी setting ma click gari enable or delete गर्न सकिन्छ ।
अव inbox click and compose mail गर्नुहोस ।
अब कति बेरमा तपाईल्े पठाएको email delete हुन पर्ने हो त्यो Define गर्नुहोस अनि Send गर्नुहोस ।
कृपया Comment गर्न नभुल्नुहोला ।

0 comments:
Post a Comment